दोस्रो अन्तर कर्मचारी मैत्रीपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  • माघ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो अन्तर कर्मचारी मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । 

शुक्रबारबाट सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्नभएको हो । 

प्रतियोगितामा पुरुषतर्फ प्रथम रमेश राई, द्धितिय राजेन्द्र राई, तृतिय राममाबो र चौथो चन्द्र प्रकाशखनालभएभने महिलातर्फ प्रथम स्वेता राई, द्धितिय लक्ष्मीतामाङ, तृतिय सम्झनाविक र चौथो मिनाकुलुङ भएका छन् ।

पुरुष र महिला तर्फका प्रथम, द्धितिय, तृतिय र चौथो भएका खेलाडीले पुरस्कार क्रमशःनगद ५ हजार, ३ हजार, १ हजार ५ सय रुपैयाँसहित प्रमाण पत्र र ट्रफि हात पारे ।

यस्तै उत्कृष्ट खेलाडीतर्फ रमेश राई र लक्ष्मीतामाङ घोषित हुँदैनगद एकएकहजार रुपैयाँपाउन सफलभए ।

सुवास राईको अध्यक्षतामाभएको प्रतियोगितामाविजेता खेलाडीहरुलाई धरान उपमहानगरका प्रमुख तिलक राई, धरान उपमहानगरका सल्लाहकार सदस्य अनिलश्रेष्ठ, शिक्षा महाशाखाका अधिकृत रामचन्द्र कार्की, धरान १४ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र जेनिथ स्कुलकाप्रिन्सिपल सुमन जबेगुले पुरस्कार वितरण गरेकाथिए ।

कार्यक्रमकाप्रमुखअतिथि समेत रहेका भएका धरान उपमहानगरका प्रमुख तिलक राईले विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना दिदै शरिरलाई चुस्त दुरुस्त राख्न दैनिक शारिरिक व्यायाम गर्न सुझाव दिए ।

उनले दैनिक रुपमा हल्का-फुल्का व्यायाम गर्दा स्मरण शक्तिको ह्रास र व्यवहार परिवर्तन रोक्न सहायता गर्नेे बताए ।कर्मचारीहरुको मनोबललाई उच्च राख्न धरान उपमहानगरपालिकाले वर्षेनी यस्तो प्रतियोगिताहरु आयोजना गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने मेयर राईले बताए ।

उपमहानगरका सामान्य प्रशासन शाखा प्रमुख गणेश प्रसाद खतिवडाका अनुसार प्रतियोगितामा २८ पुरुषर २२ जना महिला कर्मचारी सहभागि भएका थिए ।

प्रातियोगिता धरान १३ स्थित रहेको जनपथ विद्यालयको ब्याडमिन्टन कोर्टमा भएको थियो  ।

badmintaion2

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved