धरान १५ को स्वास्थ्य केन्द्र आफ्नै भवनमा

  • पुस २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीयलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदै आएका धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सरेको छ । बुधबार एक कार्यक्रमका बीच भवनको उद्घाटन भएको हो ।

स्वास्थ्य सेवाका साथै केन्द्रले विरामीलाई निःशुल्क रुपमा४५ प्रकारको औषधी सहित आकस्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको छ । अहिले स्वास्थ्य केन्द्रमा अहेब सहित ३ जना कर्मचारी कार्यरत छन् ।

धरान–१५ स्थित खोरीया बस्तीमा निर्माण भएको २ कोठे भवनको उद्घाटन गर्दैै वडाध्यक्ष नरेशकुमार इवारमले शहरी स्वास्थ्य केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउँदा र टाउको दुख्दा आवश्यक औषधी वितरण लगायतको काम चलिरहेको जानकारी दिए । खोरीया बस्तीमा भएको स्वास्थ्य केन्द्रले ५ नं. वडाबासीलाई समेत सेवा दिएको उनले बताए ।

स्वास्थ्य केन्द्रको भवन ६ लाख ९७ हजार रुपैयाको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर तामाङले जानकारी दिए ।

भुक्तानी नपाएपछि धरा ...

धरान/  धरान उपमहानगरपालिकाबाट समयमा भुक्तानी ...

शिक्षा सन्देश बोर्डि ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित श ...

धरानसहित देशभर चिकित ...

धरान/  उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध ...

स्थानीय सरकारको काम ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved