इलामका ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल

  • मंसिर १५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ सरकारले अस्पताल नभएका तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भएको छ । ती सवै ठाउँमा बनाइने अस्पतालको सोमबार शिलान्याश गरिएको छ ।

इलामको ६ स्थानीय तहमा १५÷१५ शैयाको अस्पताल बनाइने भएको छ ।

सूर्योदयको फिक्कल प्राथामीक स्वास्थ्य केन्द्र, देउमाई नगरपालिकाको मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्र, माई नगरपालिकाको दानाबारी स्वास्थ्य चौकी, माइजोगमाई गाउँपालिकाको नयाँबजार स्वास्थ्य चौकी, चुलाचुली गाउँपालिकाको चुलाचुली स्वाथ्य चौकी, फाकफोकथुम गाउँपालिकाको फाकफोकथुम स्वास्थ्य चौकी, सन्दकपुर गाउँपालिकाको माइपोखरी स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पताल बनाइने भएको हो ।

एउटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउनको लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

127722031_1542203115968953_5043106672857922901_n

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved