जर्बजस्ती करणी गरेर फरार भएका मोरङगका एक अभियुक्त पक्राउ

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  गत साउनमा जर्बजस्ती करणी गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले चार महिना पछि पक्राउ गरेको छ ।

साउन १ गते कटहरी गाउँपालिका ३ को खयरवाना टोल भित्रि बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरि फरार भएका मोरङ जहदा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार युवतीलाई प्रलोभनमा पारेर जर्बजस्तीकरणी करणी गरि फरार भएका उनलाई मंगलबार प्रहरीले रंगेली नगरपालिका ७, मधुबतीबाट पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/ सुनसरीको इनरुवाबाट लागूऔषध ब्राउन सुगरसहित ...

ट्रक र स्कुटर ठोक्कि ...

सिन्धुली/  सिन्धुलीमा ट्रक र स्कुटर एकआपसमा ठ ...

धरानमा तेस्रो महिला ...

धरान/  खेलकुदमा प्रतिभा भएर पनि अवसरबाट वञ्चित महि ...

अन्तर्राष्ट्रिय तेक् ...

धरान/ धरान १६ मा  अवस्थित युएन नवोदय कलेजकी छ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved