आजको राशिफल , मंसिर ३ बुधबार

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपाल संवत ११४१ कछलाथ्व चतुर्थी, वि सं २०७७  मंसिर ३ गते बुधबार , नोभेम्बर १८ २०२० कार्तिक शुक्ल चतुर्थी २३ः३७ः१७ बजे सम्म सुर्योदय ६ः२६ः५८ सुर्यास्त १७ः१०ः३५

मेष . नयाँ कार्यको अवसर जुट्नेछ । धार्मिक क्षेत्रमा अग्रसरता बढ्नेछ । परोपकारमा मन आनन्दित हुनेछ । सामाजिक जिम्मेवारी बढ्न सक्नेछ ।

बृष . शुभचिन्तकहरु घटेर जान सक्नेछन् । कार्यमा बाधा उत्पन्न हुन। सक्नेछ गोप्यतामा ध्यान पुर्याउनुहोला । स्वास्थ्य सामान्य रहनेछ ।

मिथुन . आवश्यक साथ सहयोग जुट्नेछ । प्रेम सम्बन्ध दरिलो रहनेछ । कार्यमा आम्दानीका स्रोतहरु बन्नेछन् । मनमा सामान्य चिन्ता हुनसक्छ ।


कर्कट . शत्रुहरु सक्रिय रहनेछन् । बौद्धिक क्षमताले सफल बनाउनेछ । पारिवारिक समस्या आउन सक्छ । बढी परिश्रम गर्नुपर्ने अवस्था छ ।


सिंह . अध्ययनमा समय दिने प्रयास गर्नुहोला । कडा मिहिनेतले मात्रै सफलता हात लाग्नेछ । आवश्यक सहयोग जुट्नेछ । ढिलो गरेर लक्ष्यमा पुगिने छ ।


कन्या . हतारको निर्णयले समस्या निम्ताउन सक्छ । अवसरवादीहरुबाट सजग रहनुहोला । मित्रहरूसँग भेटघाट हुनेछ । परिश्रमले फाइदा दिलाउनेछ ।


तुला . औद्योगिक क्षेत्रमा सामान्य फाइदा हुनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह बढेर जानेछ । अनावश्यक खर्च चाहिँ बढ्न सक्नेछ ।


बृश्चिक . आलोचना गर्नेहरू बढ्नेछन् । आर्थिक संकटको डर हुनसक्छ । आत्मविश्वास बढाउने चेष्टा गर्नुहोला । अवसरहरु हात लाग्नेछन् ।


धनु . कार्यमा आलस्यताले सताउन सक्छ । रमाइलो भेटघाटको सम्भावना छ । सहयोगीहरु प्रशस्तै भेटिनेछन् । कार्यमा केन्द्रित रहेर काम गर्नुहोला ।


मकर . आर्थिक अभावले सताउन सक्छ । पारिवारिक भेटघाट घटेर जानेछ । दबाबमा निर्णय लिनुपर्ने अवस्था आउन सक्नेछ । वैदेशिक यात्रा हुन सक्नेछ ।

 

कुम्भ . प्रतीक्षित कार्य सफल रहनेछ । अध्ययनमा उन्नति प्रगति हुनेछ । नयाँ कार्यको थालनीलाई समय अनुकुल छ । अवसरहरु बढेर जानेछन् ।


मीन . समय सामान्य रहेको छ । सामाजिक जिम्मेवारी बढ्न सक्नेछ । पछिलाई फाइदाका कार्यहरू बन्नेछन् । नयाँ कार्यको थालनी हुनेछ ।

 

धरानमा जबरजस्ती करणी ...

धरान/ जबरजस्ती करणी (हाडनाता) मुद्दामा लामो समयदेख ...

बुढीगंगामा स्मृति बो ...

विराटनगर/ असार १५ लाई धान दिवसको रूपमा मनाउने परम् ...

मोरङमा सात वर्षीया ब ...

विराटनगर/ मोरङको धनपालथान गाउँपालिका&n ...

शैक्षिक गौरवको प्रती ...

धरान/  धरान उपमहानगरपालिका वडा नम्बर १ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved