आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा पुनः वृद्धि

  • कार्तिक २४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ ।

 यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।

उखु किसानहरू पुनः आन ...

धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरे ...

ओझेलमा रहेको कुहिभिर ...

इलाम/  इलाममा धेरै पर्यटकीय गनतव्य रहेका छन । कतिप ...

प्रदेशमा सरकारी कामक ...

धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर ...

बेहोस अवस्थामा बलात् ...

इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2021 - Koshipatra.com All rights reserved