माया गर्ने नाटक गर्दै यौन शोषण गर्ने पक्राउ

  • कार्तिक २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । माया गर्ने नाटक गर्दै पटक पटक यौन शोषणा गर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का महेन्द्र प्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको छ ।

पिडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो ।
उनले विभिन्न प्रलोभन देखाउँदै माया गर्ने नाटक गरि नसालु पदार्थ समेत सेवन गराई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

उनलाई पिडित महिलाको उजुरीका आधारमा मुलुकी संहिता ऐन २०७४ बमोजिक जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

संस्थागत अनुभव र स्प ...

धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्यो ...

सुनसरीमा मकैको ढोडले ...

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैक ...

सशस्त्र अपरेशनमा ठू ...

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ ...

धरानमा पत्नीको छुरा ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved