भन्सार छली गरि ल्याइएका रेडबुल पक्राउ

  • कार्तिक १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले भारी मात्रामा अवैध रूपमा भन्सार छली ल्याइएको निलो रेडबेल सहित एक ब्यवसायीलाइ नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाली बजार भित्र्याइएको करीब २ लाख २० हजार मुल्य बराबरको ६ बोरा रेडबुल प्रहरीले नियन्त्रणमा लिइएको हो ।

प्रहरीले इटहरी उपमहानगरपालिका ४ बाट झापाको दमक नगरपालिका ८ बस्ने ४०बर्षीय कमल दाहालसहित प्लाष्टिकको सेतो बोरामा भारतमा निर्मित निलो रेडबुल भन्सार छलि ल्याउदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीको गस्ती टोलिले बोरामा रहेको सामान बारे सोधपुछ गर्दै चेकजाच गर्दा भन्सार छलेर ल्याएको प्रमाणित भएपछि दाहाललाई पक्राउ गरी आवश्यक कारवाहिका लागि भन्सार कार्यालय सेतुबन्ध कोशी व्यारेज पठाएको इप्रका इटहरीका सुचना अधिकृत प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved