जर्बजस्ती करणीमा संलग्न तीन जना पक्राउ

  • कार्तिक १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । जर्बजस्ती करणीका घटनामा संलग्न तीन जना प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. ३ सिमपानेका चक्रबहादुर चौधरी, सकुमान तामाङ छन ।

कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजेतिर मोरङ बेलबारी नगरपालिका वडा नं १ अमना सिसौलीको जंगलमा वेलबारी नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले सोही ठाउँका बर्ष ५० को चक्र बहादुर चौधरीको सहयोगमा १४ वर्षीया नावालकमाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।

प्रतिवादी सुकमान तामाङ सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन ।

यसैगरी कात्तिक १३ गते दिउँसो साढे ३ बजे ग्रामथान गाउँपालिका वडा नं १ मा २१ वर्षीय महिलालाई जर्बजस्ती करणी गर्ने जमेश सरदार पनि पक्राउ परेका छन । निज पीडकलाई ग्रामथान गाउँपालिका वडा नं.२ झोराहाटबाट पक्राउ गरी जवरजस्ती करणी अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

संस्थागत अनुभव र स्प ...

धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्यो ...

सुनसरीमा मकैको ढोडले ...

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैक ...

सशस्त्र अपरेशनमा ठू ...

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ ...

धरानमा पत्नीको छुरा ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved