जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

  • कार्तिक १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । छुट्टा छुट्टै स्थानमा जबरजस्ती करणी गरि फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

गत कार्तिक १३ गते ९ वर्षकी बालिकालाई बलात्कार गरि फरार रहेका धनकुटाको महाभारत गाउँपालिका वडा ४ आस्को घर भई हाल इटहरी १९ मा ससुराली घरमा बस्दै आएका वर्ष ५० का कुमार भन्ने बुद्धे राईलाई प्रहरीले कार्तिक १५ गते पक्राउ गरेको छ ।

त्यसै गरि गत वर्षको मंसिर ५ गते इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा सार्वजनिक बाटोमा वर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरि ५७ हजार ५ सय रुपैया समेत लुटेर फरार रहेका सुमन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इटहरी ५ कै चौधरीलाई सुनसरी जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।बुद्दे राई जक सुमन चौधरी जक इटहरी  1

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved