शिक्षक हत्या गर्ने अभियुक्त पक्राउ

  • कार्तिक २, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम /  इलामको माई नगरपालिका १ का ४६ वषिर्य शिक्षक पुष्पलाल राईको हत्यारा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि ठाउँका ४५ वर्षिय पदम बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यलय इलामले जनाएको छ । प्रहरि कार्यलय इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीका अनुसार मृतक राई सोहि स्थानको पदम बहादुर राईको घर आगनमा मृत अवस्थामा रहेको भन्ने सुचना पाएपश्चात प्रहरिले अनुसन्धान थालेको थियो ।

‘ घट्नास्थलको प्रकृती एंव अवस्था हेर्दा धारिलो हतियार द्बारा घाटीको पछाडीको भाग काटिएको देखिएकोले थप पारमभीक अनुसन्धानमा सहयोगको लागी तत्काल संघिय प्रहरी इकाइ कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा “लैला“ नामको ट्रयाकर (म्यन) झिकाई अनुसन्धान भएका सुवेदीको भनाई छ ।’ पक्राउ परेका राईले घट्ना प्रयोग गरेको खुकुरी पनि फेला पारेको छ । अभियूक्तले आफैले हत्या गरेको स्विकारेको पनि सुवेदीले जानकारी दिए । इलाम जिल्ला अदालत इलामबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भईरेहकोमा प्रहरीको भनाई छ ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved