भन्सार छलि ल्याइएका ३ बोरा खैनी बरामद

  • कार्तिक १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैध रुपमा भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका सुर्ती जन्य पदार्थ प्रहरीले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित पुष्पलाल चौकको भित्रि सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएका सुर्ती जन्य पदार्थ पक्राउ गरेको हो ।

प्लाष्टिकको बोरामा प्याक गरि ल्याइएका ३ वटा बोरा ल्याइएका २ हजार ९ सय ४० प्याकेट खैनी बरामद गरेको हो । अवैध सुर्ति ल्याउने सुनसरी हरिनगर गाउँपालिका ९ बस्ने २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनले कुदाएको को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा सुर्ति जन्य पदार्थ ल्याउदै गरेको अवश्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको मोटरसाइकल सहित खैनी र चालकलाई आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।

 

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved