समुह बनाएर कक्षा सञ्चालन गर्न दिइने

  • असोज २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा संचालन गर्न दिइने निर्णय जिल्ला प्रशासन कार्यालय सुनसरीको सुरक्षा समितीले निर्णय गरेको छ ।

समितीको निर्णय अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई बढीमा १५ जनाको समुह बनाएर कक्षा संचालन गर्न अनुमती दिएको छ । १५ जनाको सिफ्ट मिलाएर कक्षा संचालन गर्ने शिक्षा मन्त्रालयको निर्देशन अनुसार व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

१० देखि १५ जनाको ग्रुप बनाएर मात्र कक्षा शुरु गर्न दिने निर्देशिका अनुसार कक्षा संचालन गर्ने निर्णय गरिएको छ । कक्षा संचालन गर्न दिइने निर्णय ठुला कक्षाका लागि मात्रै रहेको सहायक जिल्ला अधिकारी महेश पोखरेलले बताए । उनले भन, ठुला कक्षाहरु आजभोलीदेखि नै स्कुलहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शुरु गर्न सक्छन् । तर साना कक्षाहरु भने त्यसरी सञ्चालन गर्न पाइदैन ।’

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी निर्देशिकाको परिधि भित्र रहेर स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्ने गरि डिस्टेन्स लर्निङ जस्ता कक्षा स्थानीय तहको प्रत्यक्ष निगरानीमा मात्र संचालन गर्ने भनिएको निर्देशिकाका भनिएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved