थप १२ सय ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७०,६१४ पुग्यो

  • असोज १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सगै देशभर संक्रमित हुनेको संख्या ७१ हजार ८ सय २९  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५३ हजार १३जना पुगेको छ भने मृतकको संख्या ४ सय ४९ पुगेको छ ।

 

 

धरान–१६ को ग्याबिन ज ...

धरान/ धरान उपमहानगरपालिका–१६ स्थित नौलो बस्तीमा न ...

अंशको लोभमा हत्या : ...

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ ...

ग्रामीण विद्यार्थ ...

धरान/  "सहरकै गुणस्तरीय शिक्षा अब ...

पुण्य क्रियेटिभिटी ह ...

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved