संविधान दिवशमा मदन भण्डारी स्पोर्टस एकेडेमीको रक्तदान, १ सय ४ पिन्ट संकलन

  • असोज ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संविधान दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ पिन्ट रगत संकलन गरेको छ ।
शनिबार एकेडेमी नगर समितिले धरानमा रक्तदान तथा निःशुल्क स्वास्थ्य परामर्शमा कार्यक्रम गरेको हो ।

IMG_6225

 रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाकि उपमेयर मन्जु भण्डारी सुबेदीले रक्तदान गरेर उदघाटन गरेकी थिइन । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा हातेमालो फाउण्डेसन, सेवक अभियानसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_6226

 कार्यक्रममा हातेमालो फाउण्डेशनको सहयोगमा निःशुल्क स्वास्थ्य परामर्श सेवा समेत दिइएको थियो । साथै, सामाजिक संस्था सेवक अभियानले शरीरमा तागत बढाउने आयुर्वेदिक औषधी तथा गुर्जोसहितको चिया पनि निःशुल्क वितरण गरेको थियो ।

IMG_6228

 कार्यक्रममा प्रमुख अतिथी तथा नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० प्रदेश १ संयोजक देबराज घिमिरे रहेका थिए ।
कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य मुरारी सुवेदी, मुक्साहाङ मेन्याङ्बो, अइन्द्रबिक्रम बेघा, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले पनि शुभकामना दिएका थिए ।

IMG_6229

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved