इटहरीमा ३ सय ६५ पुगे कोरोना संक्रमित

  • असोज १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरीमा विहिबार १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आए सँगै कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ ।

पछिल्लो तिन दिनमा गरिएको स्वाब परिक्षणको विहिबार आएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरुमा इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का २६ वर्षिय एक पुरुष सहित ११, २२, २४ वर्षिय महिला रहेका छन् भने वडा नम्बर ९ का १८ र ५२ वर्षिय २ जना पुरुष, १३ का ३५ र ६० वर्षिय दुई पुरुष, इटहरी १९ का ३९ वर्षिया महिला, २० का १३ वर्षिय बालिका सहित र १६ र २० वर्षिय पुरुष, ससस्त्र प्रहरी पकलीका २७ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षिय १ जना थुनुवा रहेका छन् ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved