बाल दिवशको उपलक्ष्यमा चित्रकला प्रतियोगिता सम्पन्न

  • भदौ ३०, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान / रोटञ्याक क्लब अफ धरानद्वारा बाल दिवशको उपलक्ष्यमा चित्रकला पतियोगिता सम्पन्न गरिएको छ ।

वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबले सो प्रतियोगिता अनलाइन प्लाट फर्म मार्फत सम्पन्न गरेको थियो । सो प्रतियोगितामा प्राथमिक तह समुहबाट पहिलो सुरभी शाक्य जेम्स स्कुल , ललितपुर दोश्रो पिहु अगवाल धरान मन्टेश्वरी तेश्रो तनिसा अग्रवाल विष्णु मेमोरियल चौथो नामविङ तिगेला डिल्ली पब्लिक स्कुल भएका थिए । नि.मा. वि., मा. वि. र उ.मा.वि. बाट प्रथम अन्जल जिमी धरान स्कलर एकेडेमी दोस्रो अनिश्मा राई सियोन स्कुल, तेश्रो मनिला गुरुङ धरान उच्च चौथो अनाम राई डिल्ली पब्लिक स्कुल भएका थिए ।

त्यस्तै उत्कृष्ट कन्सेप्टमा क्रमश निमादिकी लामा जुनियर पायोनियर स्कुल, रियाना रोज श्रेष्ठ डिल्ली पब्लिक स्कुल र सायना अगवाल विष्णु स्कुलबाट भए थिए । उक्त पतियोगितामा इलन शाक्य र रोजी श्रेष्ठ निर्णायक थिए भने विजेताहरुको घोषणा फेसबुक लाइभ मार्फत क्लबका सचिव रोटयाक्टर रोजी श्रेष्ठले गर्नुभएको थियो ।

क्लबले विद्यार्थीहरुलाई यस लकडाउनमा क्रियाशिल र रचनात्मक बनाउने उद्देश्यले भाद्र २२ देखि २९ गते सम्म आफ्नो चित्रकला अनलाइन मार्फत पठाउन अनुरोध गरेको थियो । उक्त कार्यकममा ५० जना विधार्थीहरुले सहभागिता जनाएको क्लबका अध्यक्ष रोटयाटर रेश्मा शाक्यले जानकारी दिनुभएको थियो।  

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved