बिपिका पुर्ब उपकुलपती बिपि दासलाइ गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा अख्तियार द्वारा मुद्दा दायर

  • भदौ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सार्बजनिक पदमा रहदा पदको दुरुपयोग गरि गैरकानुनी रुपमा सम्पत्ती आर्जन गरेको आरोपमा धरान स्थित वि।पी। कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति प्रा।डा। बलभद्र प्रसाद दासलाइ अख्तियार अनुसन्धान आयोगले मुद्दा चलाएको छ ।

दासले सार्वजनिक पदमा वहाल रहदा ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भए पछि उनी माथी मुद्दा दायर गरियेको हो । उनी २०५० सालमा असिस्टेन्ट रजिस्ट्रार बाट प्रतिष्ठानमा प्रबेश गरेका थिए ।

आयोगले सार्बजनिक गरेको बिज्ञप्ति अनुसार तत्कालीन डा। बलभद्र प्रसाद दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४ सय ८९ रुपैया ८० पैसा आर्जन गरेको र सोही अवधिमा निजले १५ करोड ३२ लाख ३ हजार ३ सय ५० रुपैया ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आई वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रू। ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रुपैया २४ को खर्च तथा लगानीको स्रोत खुल्न नआएको उल्लेख गरिएको छ ।

उनलाइ भ्रष्टाचार निवारण ऐन अनुसार ७ करोड ७१ लाख ९२ हजार ८ सय ६० रूपैया र चौबीस पैसा बिगो कायम गरीएको छ ।

उनको चलअचल सम्पत्तिबाट जफत हुने तथा गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमती पुनम दासको नाममा राखेको देखिएकोले उनको नाममा रहेको सम्पत्तिबाट जफत गरिने जनाएको छ । आयोगले विशेष अदालत काठमाडौंमा मंगलबार ९आज० आरोप(पत्र दायर गरेको छ ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved