इटहरीमा पुन  : थपिए १० संक्रमित

  • भदौ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । पछिल्लाे १२ घण्टा यता सुनसरीकाे इटहरीमा पुन: १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इटहरी उपमहानगरकाे स्वास्थ्य शाखाका अनुसार बुधबार साछ ५ बजे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएकाे जनाएकाे छ । थपिएका १० जनामा इटहरी वडा नं १ का १ जना - २३ वर्षिय पुरुष, वडा नं ३ मा -१ जना २६ वर्षिय पुरुष,इटहरी ४ का १ जना २९ बर्षिय पुरुष, इटहरी ५ मा २ जना - ५६ वर्षिय महिला, ६५ वर्षिय पुरुष, इटहरी ९ का ३ जना- २१,५५ वर्षिय महिला र ५९ वर्षिय पुरुष,इटहरी २० का १ जना- ३७ वर्षिय पुरुष रहेका छन । बुधबार बिहान नै इटहरीमा १२ जना संक्रमित थपिएका थिए ।साझ थपिएका १०जना सहित इटहरीमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या २८९ पुगेकाे छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved