इटहरी ५ का वडाध्यक्षलाइ कोरोना भाइरस संक्रमण पुष्टि

  • भदौ २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । सुनसरीको इटहरीमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको बेला आइतबार पहिलो पटक जनप्रतिनिधिलाइ पनि कोरोना देखिएको छ ।

इटहरी वडा नं ५ का वडाध्यक्ष कल्याण र्काकीलाई कोरोना पुष्टि भएको हो । गत भदौ १८ गते गरेको पिसिआर परिक्षणको आइतबार आएको रिर्पोट अनुसार वडा नं ५ का अध्यक्ष कार्कीलाइ कोरोना पुष्टि भएको हो ।

केहिदिन यता ज्वोरो र रुघा खोकि एवम स्वास प्रस्वासमा समस्या आएपछि अध्यक्ष कार्कीकोे पिसिआर परिक्षणका स्वाब संकलन गरीएको थियो । कार्की सहित उनको परिवारको पनि पिसिआर परिक्षण गरिएकोमा अन्यको भने रिर्पोट नेगेटिभ आएको छ । कोरोना पोजेटभि देखाए पछि वडाध्यक्ष होम आइसोलेसनमा रहेका छन ।जनप्रतिनिधि सहित इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ सय ३९ पुगेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved