मेचि राजमार्ग अवरुद्ध

  • भदौ १६, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम / इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको छ । गए राति परेको अविरल वर्षाको कारण राजमार्ग अन्र्तगत किटेनि देखि झापा इलाम सिमाना जोरकलस सम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्घ बनेको हो ।

सडक अवरुद्घ बनेसँगै झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म कुद्ने सवारी विचबाटोमै रोकिएका छन । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका छन ।

पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले बताए । उनले भने “ विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउमा पहिरो गएको कारण दिउँसो एक दुई बजेभन्दा अघि सडक खुल्ने सम्भावना छैन । ”

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved