धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु

  • भदौ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार प्रदेश नम्बर १ धरान उपमहानगरपालिका वडा नं १७ का ६० वर्षीय पुरुषको र धरान उपमहानगरपालिका वडा नं १७ की एक वृद्धाको मृत्यु भएको छ । प्रतिष्ठानमा उपचारका क्रममा ७ : ४५ मा पुरषको र १४ गते ८ः३० बजे वृद्धाको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा मधुमेहको समस्या र २ महिना देखि कलेजोमा समस्याा रहेको बताएका छन् । मृतक वद्धाको मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । मृतक वद्धामा १४ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ १३ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको १४ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा सरिएको थियो ।
सवको व्यवस्थापन नियमानुसार हुदै छ ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved