समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै, एकै दिन सुनसरीमा ३५ जनामा कोरोना पुष्टि

  • भदौ ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएको छ । समुदाय स्तरमा फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान आएको रिपोर्ट अनुसार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकै दिन देखिएको अहिले सम्मकै धेरै संख्यामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । कोरोना संक्रमित हुनेहरूमा सुनसरीको हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष, र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved