विजयपुरमा ६६ जनाको रिपोर्ट नेगेटिभ, धरान १३ का युवा जाने फिटनेश क्लब बन्द

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । केही दिन अघि बिराटनगर स्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना संक्रमण देखिए पछि उनको क्लोज कन्ट्याक्टमा रहेका धरान १४ स्थित विजयपुरका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमण देखिएका प्रहरी धरान १४ स्थित गणेश चौंकमा आएको खुलेको थियो । उनको क्लोज कन्टयाक्टमा रहेको ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

छोरीको जन्म दिवश मनाउन धरान आएका समयमा उनको सम्पर्कमा रहेको सबैको साउन १४ गते स्वाब संकलन गरिएको थियो । उनीका सबैको रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छ ।

त्यसै गरि धरान १३ मा कोरोना संक्रमण देखिएका युवा फिटनेश क्लबमा जाने गरेका कारण धरान ८ स्थित पुरानो ट्राफिक चौक (धनकुटे रोड) मा रहेको जिम हल पनि बन्द गरिएको छ । उनी कार्यरत उद्योगमा करिब १ महिना देखि नै नगएकाले उद्योग भने बन्द गरिएको छैन् । उद्योगका संचालक भने आइसोलेसनमा भर्ना भएका छन् ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved