हत्कडी खुस्केपछी अभियुक्त फरार

  • साउन १५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाममा एक अवियुक्त हत्कडी खुस्किएर फरार भएका छन । मेडीकल चेकको लागी अस्पताल लैजाँदै गर्दा हत्कडी खुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट गरेपघि अभद्र व्यवहारमा  एकदीन अघि पक्राउ परेका थिए ।
अनुसन्धानमा रहेकाले नाम नखुलाएका उक्त व्याक्ति म्यादथपको लागी मेडीकल चेकका लागि इलाम अस्पताल लगिएको थियो । हत्कडी खुकुलो रहेकोकारण खुस्काएर भागेपनि उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरीउपरिक्षक नविन राईले जानकारी दिए । 
 

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved