हत्कडी खुस्केपछी अभियुक्त फरार

  • श्रावण १५, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम/ इलाममा एक अवियुक्त हत्कडी खुस्किएर फरार भएका छन । मेडीकल चेकको लागी अस्पताल लैजाँदै गर्दा हत्कडी खुस्किएपछि फरार भएका हुन । श्रीमतीलाई कुटपिट गरेपघि अभद्र व्यवहारमा  एकदीन अघि पक्राउ परेका थिए ।
अनुसन्धानमा रहेकाले नाम नखुलाएका उक्त व्याक्ति म्यादथपको लागी मेडीकल चेकका लागि इलाम अस्पताल लगिएको थियो । हत्कडी खुकुलो रहेकोकारण खुस्काएर भागेपनि उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरीउपरिक्षक नविन राईले जानकारी दिए । 
 

मलामी गएका एक युवा आ ...

धनकुटा, २६ साउन ÷धनकुटाको चौबिसे गाउँपालिका&ndas ...

वीपीको गाइनोमा उपचार ...

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइन ...

प्रदेश १ मा ४२ कोरोन ...

विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रम ...

जनजीवनलाई सहज बनाउन ...

कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटाउन केही स्थानमा स्थानीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved