सार्वजनिक भयो बिमलाको “चट्ट कपाल कोरी” बोलको तिज गित (भिडियो सहित )

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । आधा दर्जन बढी गतिमा स्वर दिइसकेकी पुर्वको चर्चित गयिकाको रुपमा चिनिदै आएका ईटहरीकी गयिका बिमला गुरुङको तिजको नयाँ गित सार्वजनिक भएको छ ।

उनको “चट्ट कपाल कोरी” बोलको नयाँ तिजको गित हालसालै सार्वजनिक भएको हो ।

अहिले तिजको गितमा बिकृति बढ्दै गएको र तिज नेपाली नारीहरुको महानचाडको महत्तव हराउन नदिन यो गित सार्वजनिक गरिएको गायिका गुरुङले बताईन् ।

नरेश खड्काको शब्दमा रहेको गीतमा कुन्दन राईले संगीत भरेका छन् ।

दिनेश राईले खिचेको उक्त भिडियो श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved