सुनको मुुल्य वृद्धि हुँदा आज फेरी नयाँ रेर्कड

  • श्रावण १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२  सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै ,  चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।

मलामी गएका एक युवा आ ...

धनकुटा, २६ साउन ÷धनकुटाको चौबिसे गाउँपालिका&ndas ...

वीपीको गाइनोमा उपचार ...

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइन ...

प्रदेश १ मा ४२ कोरोन ...

विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रम ...

जनजीवनलाई सहज बनाउन ...

कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटाउन केही स्थानमा स्थानीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved