उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलका / उदयपुर बेलका नगरपालिकाकी उपमेयर जकुमारी चौधरीले बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिने घोषणा गरेकी छिन् ।

२०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा त्तकालीन एमाले पार्टि बाट निर्वाचित भएकी उनले यस्तो घोष्णा गरेकी हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन धिक्कार छ दुई तिहाई सरकार ’ स्ट्याटस लेखेकी छिन् ।

तर उनले किन के कारणले यस्तो लेखिन भन्ने खुलाएकी छैन । उनको यो घोषणाले यती बेला निकै चार्चा पाएको छ ।belak news

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved