बालबालिका र औद्योगिक व्यवसाय विधेक पारित

  • साउन ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ सर्वसम्मतिले पारित भएको छ ।
प्रदेश १ सरकारले बाल अधिकार रक्षा र बालबालिकाको क्षेत्रमा काम गर्न विधेयक ल्याएको थियो ।

सामाजिक विकास समितिमा दफावार छलफलपछि त्यसको प्रतिवेदन सदनमा प्रस्तुत भएपछि बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

प्रदेश औद्योगिक व्यवसायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण समितिबाट दफावार छलफल भई संशोधन भएको थियो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले विधेयक पारित गरियोस भनि प्रस्ताव पगरेका थिए । यो विधेक पनि संसदले सर्वसम्मतिले पारित गरेको हो ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved