हतियार तस्कर र प्रहरी बिच गोलि हाना हान २ जना घाइते

  • साउन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान : भारतिय हतियार तस्कर र प्रहरी बिच सुनसरीको देवानगन्ज गाउँपालिकाको पानि ट्याङकि नजिक गोली हाना हान भएको छ ।

प्रहरी र तस्कर बिच गोली  हाना  हान हुँदा २ जना तस्कर घाइते भएका छन् । घाइते भएका २ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सुनसरीका प्रहरी उपरिक्षक कमल थापाका अनुसार उनीहरु हतियार तस्करी भएको बताए ।

तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको प्रहरी उपरिक्षक थापाले बताए ।

उनका अनुसार तस्करको समुह बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र अनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट हतियार लिएर आएका उनिहरुलाई प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि तस्कर समूहले गोली चलाएको बताए । 

तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउन्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

फरार भएका तीन जना भारततर्फ भागेकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

पर्यटन प्रवर्द्धनका ...

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प ...

झापामा तामाको तार चो ...

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक ...

भारतबाट ४ करोड ६१ ला ...

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ...

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved