६५ हजार घुस सहित इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल पक्राउ

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / इटहरी उपमहानगरका लेखा अधिकृत पाेख्रेल ६५ हजार घुस सहित पक्राउ इटहरी ।अख्तियार दुरूपयाेग अनुशन्धान आयोग  प्रदेश एक कार्यालय इटहरीकाे बिशेष टाेलीले इटहरी उपमहानगरका लेखा अधिकृत बिकास पाेख्रेललाइ रू ६५ हजार घुस रकम सहित बिहीबार दिउसाे पक्राउ गरेकाे छ । अख्तियारकाे टाेलीले बिशेष सुराकिकाे आधारमा उनलाइ इटहरी ६ बिपि चाैकस्थित समिप हाेटलबाट रू ६५ हजार सहित रंगेहात नियन्त्रणमा लिएकाे हाे । पक्राउ पाेख्रेल इटहरी ६ का वासिन्दा हुन । सेवाग्राहिबाट काम गरे वापत रकम वार्गेनिङ गर्ने गरेकाे शुचना पाएपछि अख्तियारकाे टाेलीले उनिमाथी बिशेष निगरानी बढाएकाे थीयाे । बिहीबार सेवाग्राहिबाट रू ६५ हजार लिदै गर्दा अख्तियारकाे फन्दामा परेका उपमहानगर अन्तरगत लेखा अधिकृत पाेख्रेल बिरूद्ध थप अनुशन्धान भइरहेकाे अख्तियार दुरूपयाेग अनुशन्धान अायाेग प्रदेश एककाे कार्यालय इटहरीले जनाएकाे छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved