नव नियुक्त प्रहरी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ / नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बिहिवार गृहसचिव महेश्वर न्यौपानेले  एक आयोजना समारोह गरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपालको २८ औँ प्रहरी महानिरीक्षकमा बैठकले बढुवा गरेको थियो ।

बुधबारदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हालेका छन् ।

थापा २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् ।   

आज हरिशयनी एकादशीः च ...

धरान/आज हिन्दू धर्मावलम्बीहरूले आस्था र श्रद्धापूर्वक ह ...

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved