विपीबाट आज थप ३ जना कोरोना संक्रमितहरु डिस्चार्ज

  • असार २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना डिस्चार्ज भएका छन् ।

उनीहरु २० देखि  ४१   बर्ष  सम्मका व्यक्तिहरु झापाका     जना र सुनसरीका १ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए ।

महिला जना र पुरुष १ जना डिस्चार्ज भएका छन् ।

उनका अनुसार उनिहरु असार १६, १७ र १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।

प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने २१४  जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।

हाल सम्म प्रतिष्ठानमा १०,७९४   पिसि आर परिक्षण गरिएको छ । 

 

 

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved