सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो विश्व रेकर्ड (ट्रेलर सहित)

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं –बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित चलचत्रि ‘दिल बेचारा’ को सोमबार रिलिज भएको ट्रेलरले रिलिज भएकै दिन विश्व रेकर्ड राख्न सफल भएको छ ।

ट्रेलर रिलिज भएको ९८ मिनेटभित्र १० लाखले लाइक आए पछि उक्त फल्मिको ट्रेलरले छोटो समयमा सबै भन्दा धेरै लाइक्स पाउने विश्वकै पहिलो भिडियोको रेकर्ड राखेको हो ।

लाइकको साथै उक्त भिडियोमा हजारौं दर्शक तथा सुन्शानतका समर्थकले प्रतिक्रया समेत जनाएका छन् ।

जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित उक्त चलचित्रमा मुकेश छाबडाको निर्देशन रहेको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved