ईटहरी क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीका ३ जनामा थप कोरोना संक्रमित फेला परेको छ ।

विदेशबाट आएर इटहरीको क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

ईटहरीका तिन जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरू कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए ।

उनीहरूको पिसिआर परीक्षण कोशी अस्पताल विराटनगरमा गरिएको थियो । यो सँगै सुनसरीमा कोरोना संक्रमित ९२ पुगेको छ ।

भारतबाट नेपाल आउँदै ...

धरान/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ब्राउन सुगर ...

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved