विपल्वका धनकुटा जिल्ला ईन्चार्ज पक्राउ

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रतिवन्धित नेकपा विपल्व समूहका जिल्ला ईन्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १को क्षेत्रीय अनुसन्धान समूह आरआईटि र ईलका प्रहरी कार्यलय धरानको संयुक्त टोलिले धरान वडा नम्बर १५ को एक घरबाट पक्राउ गरेको हो ।

उनको साथबाट २ वटा मोबाईल सेट र ६ वटा सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।


साथै सोधपुछको क्रममा उनले प्रयोग गर्ने मोटरसाईकल धरान १५ स्थित रामहंसमार्गमा पार्किङ गरेर राखेको मोटरसाईकल बिहिबार बिहान तलासी गर्ने क्रममा प्रहरीले सिट मुनि प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा १ थान पोस्तोको नाल १ थान म्यागेजिनमा लोड भएको ३ राउण्ड गोली बरामद गरेको इप्रका धरानले जनाएको छ ।

भइरहेको इप्रका धरानका डिएसपी ज्ञान्द« बाहादुर बस्नेतले जनाकारी दिए ।

सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्धामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान कार्य भइरहेको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved