विपीबाट डिस्चार्ज भए १८ महिने बालक देखि ६० वर्षसम्मका संक्रमितहरु

  • असार ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २७ जना डिस्चार्ज भएका छन् ।

१८ महिना देखि ६० वर्ष सम्मका झापाका ४, मोरङका १८, सुनसरीका ५ जना गरी २६ पुरुष र १ महिला सहित जम्मा २७ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार उनिहरु जेठ ३१ गते देखि असार २ गते सम्म प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।

प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने १५५ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।

प्रवक्ता डा. सापकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितहरु प्रतिष्ठानमा भर्ना भएका छन् ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved