थप ४४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो "थप १ को मृत्यु "

  • असार ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

आज थप ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।

 यो सगै नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमित मध्ये ६४ जना महिला र ३५७ जना पुरुष भएको पनि उनले बताए । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गुल्मी  ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७७२ जना पुगेको छ । नेपालमा हालसम्म ७५ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved