सप्तरीमा थप १७ जना कोरोना संक्रमण

  • जेठ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल तश्वीर

धरान / धारन स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै सप्तरी जिल्लामा संक्रमितको संख्या १ सय ३८ जना पुगेको छ ।

सप्तरीको हनुमान नगर नगरपालिकाकाको क्वारेनटाइनमा बसेका १५ जना, बोदेवर्साईन नगरपालिकाको क्वारेनटाइनमा बसेका १ जना र महादेवा गाउँपालिकाको क्वारेनटाइनमा बसेका १ जना गरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका १८ वर्ष देखि ३६ वर्षीका पुरुष भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved