वीपीको आइसोलेसनमा रहेका झापाका ३० जना घर फर्किए

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । झापाबाट आएका कोरोना संक्रमित बिरामीहरु निको भएर विहिबार ३० जना घर फर्किएका छन् ।

धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई गरेको हो ।

पछिल्लो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । कोरोना मुक्त हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् ।

उनका अनुसार प्रतिष्ठानमा नयाँ ८ जना सहित पुराना २४ जना कोरोना संक्रमित उपचारमै रहेका छन् । केही दिन अघि झापाकै २८ जना निको भएर घर फर्किएका थिए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved