कुवेत बाट पहिलो चरणमा १६१ जना नेपाली नेपाल आइपुगे , दोस्रो चरणका नेपालीहरु केहीबेरमा आइपुग्ने

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लकडाउनका कारण विदेशमा अलपत्र परेको नेपालीहरुलाई स्वदेश ल्याउने काम सुरु भएको छ । आजको पहिलो उडानबाट कुबेतमा अलपत्र नेपाली १६१ जनालाई नेपाल ल्याइएको छ ।

कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो ।

उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने जनाइएको छ ।

कुबेतबाट आजै अरु थप १४० जना नेपालीहरुलाई समेत ल्याइनेछ ।

बाँकी नेपालीलाई लिएर आजै २ बजेपछि अर्को जहाज आउने त्रिभुवन विमानस्थलले जनाएको छ ।

पहिलो चरणमा आएका उनिहरु दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो ।

यसअघि म्यानमार र यूएईमा रहेका नेपालीलाई स्वदेश फर्काइएको थियो ।

 

असार १५ धरान पानबारी ...

पानबारी/सुनसरीको कोशी प्रदेश अन्र्तगत धरान उपमहानगरपालि ...

धरानमा ८ हजार ३७० ला ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ नमुना मार्ग ...

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

महासंघका नेतृत्वलाई ...

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved