२४ घण्टामै थपिए ३२३ संक्रमित , संक्रमित संख्या ३२३५ पुग्यो

  • जेठ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार थपिएका नयाँ संक्रमितहरु मध्ये २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६८ जिल्लामा संक्रमण देखिएको छ ।

डोल्पाका जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुष र धनगडीको एक ५४ बर्षीय महिलाको समेत मृत्यु भएको छ ।

यो सगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेका संख्या १३ पुगेको छ ।

 पछिल्लो २४ घण्टामा थप ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै नेपालमा निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved