भोजपुरमा थप ५ जनामा कोरोना संक्रमण

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

भोजपुर । भारतका विभिन्न स्थानबाट घर फर्किएर भोजपुरको होल्डीङ एरियामा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै भोजपुर आएका षडानन्द नगरपालिका दिङलाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीरुल अरुण गाउँपालिका स्थित जरायोटारको होल्डिङ एरियामा बसेका थिए । संक्रमण पुष्टि भएकाहरु सबै पुरुषहरु रहेको भोजपुरका प्रहरी प्रमुख डिएसपी नर बहादुर मगरले जानकारी दिए ।

होल्डिङ एरियामा बसेका ४० जनाको स्वाब परिक्षण गरिएको थियो । यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पाँचजना संक्रमित फेला परेसँगै जिल्लामा कूल संक्रमित ६ जना पुगेका छन् ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved