सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा अक्षय कुमार

  • जेठ २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सय धनाढ्यको सूचीमा बलिउड नायक अक्षय कुमार परेका छन् ।

फोर्ब्स म्यागेजिनले निकालेको सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।
अक्षय यो सूचीको ५२ औं नम्बरमा छन् । फोर्ब्सका अनुसार उनले ४८.५ मिलियन डलर आम्दानी गरेका छन् ।

अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् ।

एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयलाई अहिले विज्ञापनको पनि कमी छैन ।

सामाजिक कथामा आधारित चलचित्रमा काम गरेपछि उनको करिअर झन चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ ।

उक्त सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो वर्ष पाँच सय ९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved