सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा अक्षय कुमार

  • जेठ २३, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सय धनाढ्यको सूचीमा बलिउड नायक अक्षय कुमार परेका छन् ।

फोर्ब्स म्यागेजिनले निकालेको सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।
अक्षय यो सूचीको ५२ औं नम्बरमा छन् । फोर्ब्सका अनुसार उनले ४८.५ मिलियन डलर आम्दानी गरेका छन् ।

अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् ।

एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयलाई अहिले विज्ञापनको पनि कमी छैन ।

सामाजिक कथामा आधारित चलचित्रमा काम गरेपछि उनको करिअर झन चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ ।

उक्त सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो वर्ष पाँच सय ९० मिलियन डलर आम्दानी गरेकी छिन् ।

मलामी गएका एक युवा आ ...

धनकुटा, २६ साउन ÷धनकुटाको चौबिसे गाउँपालिका&ndas ...

वीपीको गाइनोमा उपचार ...

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइन ...

प्रदेश १ मा ४२ कोरोन ...

विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रम ...

जनजीवनलाई सहज बनाउन ...

कोरोनाभाइरस सङ्क्रमणको जोखिम घटाउन केही स्थानमा स्थानीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / सम्पादक: नवराज विष्ट / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2020 - Koshipatra.com All rights reserved