ताप्लेजुङ, मोरङका १- १ जना र सुनसरीमा २ जनामा कोरोना पुष्टि

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा बसेका दुई जनामा कोरोना पुष्टि भएको छ ।

सुनसरीको भोक्राहा स्थित होल्डीङ एरियामा रहेका दुई जना पुरुषमा कोरोना पुष्टि भएको बताइएको छ ।

दुवै सङ्क्रमित भारतबाट आएको बुझिएको छ भने उनीहरू दुवै सुनसरी जिल्लाका भने होइनन् ।

एक जना ताप्लेजुङका र अर्को एक जना मोरङको रहेको स्रोतले बताएको छ । उनीहरूको स्वाबको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको हो ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved