क्वारेन्टाइनबाट १९ जनालाई बिदाइ

  • जेठ २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भारतबाट आई विराटनगरको क्वारेन्टाइनमा अवधि पार गरेका १९ जना घर फर्केका छन् ।

विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न वडाका उनीहरुकोकोरोना परीक्षणपछि घर पठाइएको हो । परीक्षण नतिजा नेगेटिभ देखिएको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बताएका छन् ।

स्वास्थ्यमा केही समस्या देखिए स्वास्थ्य संस्था या स्वास्थ्यकर्मीलाई खबर गर्न निर्देशन दिई क्वारेन्टाइन अवधि सकाएकाहरुलाई बिदा दिइएको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिएका छन् ।

भारतबाट आउनेहरु बस्नको लागि विराटनगर महानगरपालिकाले विभिन्न सामुदायिक भवनहरुमा क्वारेन्टाइन स्थल संचालन गरेको छ ।

बिजुलीको पोलमा ठोक्क ...

सुनसरी/ मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक ...

५ वर्ष कैद सजाय तोकि ...

सुनसरी/ इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर ...

मोटरसाइकलमा लुकाएर ल ...

सुनसरी/ सुनसरीको देवानगञ्जमा मोटरसाइकलमा लुकाएर ल् ...

मोटरसाइकलको ठक्करबाट ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved