थप १७० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा कोरोना संक्रमितहरुको संख्या १२१२ पुग्यो

  • जेठ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा थप १७० जनामा कारोना संक्रमण पुष्टि भएको छ । यो सगै  नेपालमा  कोरोना संक्रमितहरुको संख्या  १२१२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

अहिले थपिएका नयाँ संक्रमितहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला रहेको प्रवक्ता देबकोटाले जनाकारी दिएका छन् ।

उनका अनसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ भने हालसम्म २०६ जना कोरोना संक्रमण बाट निको भइसकेका छन् ।

नेपालका ५२ जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved