भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो , ४३३९को मृत्यु

  • जेठ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ ।
भारतको बुधबार विहान सम्मको पछिल्लो तथ्याङ्क अनुसार भारतमा १ लाख ५० हजार ७ सय ९३ मा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण बाट सावर्धिक प्रभावित देशहरुको सुचीमा भारत १० औं स्थानमा पर्छ ।

उक्त सुचीमा भारत सगै टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका पनि रहेका छन् ।

कोरोना संक्रमण बाट भारतमा हालसम्म ४ अजार ३सय ४९ जनाकोक्ष् मृत्यु भईसकेको छ ।

संक्रमण पुष्टि भएका मध्ये ६४ हजार २ सय ७७ जना संक्रमित उपचार पछि निको भएका छन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved