वराहक्षेत्रले क्वारेन्टाइनमा राख्न शुरु गर्यो

  • जेठ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र नगरपालिकाले बाहिरबाट आउने लाई क्वारेन्टाइन राख्ने काम शुरु गरेको छ ।

'नगरपालिकाले भारतबाट सिमानामा आइपुगेका हरुलाइ उद्धार गरि ल्याउने कार्य संगै उनीहरुको स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइन राख्न शुरु गरिएको मेयर निलम खनालले बताए ।

हिजो शनिबार नगर आइपुगेका ८ जना बराहक्षेत्रका र १ जना रामधुनिका गरि जम्मा ९ जनालाइ क्वारेन्टाइन राखिएको छ ।

त्यसैगरी आज जिल्ला आइपुगेका ३ जनालाई इनरुवा अस्पतालमा स्वास्थ्य परिक्षण गरेर क्वारेन्टाइन पठाइएको नगरपालिकाका सुचना अधिकृत पुकार पोखरेलले जानकारी दिए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved