मुस्लिम समाजको तेस्रो चरणको राहत ४० जनालाई

  • जेठ १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा मुस्लिम समुदायको शुरु गरेको राहत वितरण अभियान अन्र्तगत तेस्रो चरणमा ४० जनालाई राहत वितरण गरेको छ ।

धरान मुस्लिम समाजले शुक्रबार तेस्रो चरणको राहत अभियान अन्र्तगत ४० जना सिङ्गल टेलरिङ्ग मजदुरहरु सहित मुस्लिम समुदायका विपन्न परिवारलाई राहत प्रदान गरेको हो ।

सिङ्गल टेलरिङ मजदुरहरुलाई १३ सय मुल्य बराबरको राहत वितरण गरिएको छ भने १० घर मुस्लिम परिवारलाई १९ सय बराबरको राहत वितरण गरिएको नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका उपाध्यक्ष समेत रहेका मुस्लिम संगठन धरानका उपाध्यक्ष फिरोज अलीले बताए ।

अभियानका लागि मुस्लिम सेवा समितीका कार्यवाहक अध्यक्ष समिम सोहन, नेपाल जुट गारमेन्ट टेक्सटाईल मजदुर युनियनका नगर अध्यक्ष मोःगुलबहार, मुस्लिम संगठनका नगर सदस्य मोः सागिर, कोषाध्यक्ष मोःजफिरले सहयोग गरेका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved